दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र कसैले नेपाल बाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।